संवैधानिक नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाण्डु – संवैधानिक नियुक्ति रोक्न माग गर्दै सर्वोच अदालतमा रिट दायर भएको छ । संवैधानिक आयोगमा नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै मंगलबार सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट पेश गरेका हुन् । उनले रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, संवैधानिक परिषद्का अध्यक्ष, सभामुखलाई विपक्षी बनाएका छन् । निवेदनमा गत मंसिर ३० गते संवैधानिक…