काठमाण्डु - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले फेरि रेल्वेसम्बन्धी अध्यादेश जारी हुने बताएकी छिन् । १ वर्ष बढी समयदेखि थन्किएको रेल सञ्चालन गर्न अध्यादेश ल्याउन लागेको मन्त्री यादवले बताइन् । ‘रेल सञ्चालन छिटोभन्दा छिटो गर्नुपर्छ त्यसको लागि रेल्वे अध्यादेश ल्याउने तयारी भएको छ’, उनले भनिन्, ‘कानुन मन्त्रालयले ३–४ दिनमा अध्यादेश तयार पार्नेछ ।’ मन्त्री…