काठमाण्डु - नेपाल उद्योग वाणिज्य महासङ्घले पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठको सभापतित्वमा गठित समितिको सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् । समितिका सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुँवर, नेपाल वायुसेवा निगमका…