आज तपाईंकाे दिन कस्ताे रहला ?यसाे भन्छ भाग्यफल

काठमाण्डु - वि.सं. २०७७ साल माघ ०१ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेटमा । मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)  जागिर पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने प्रशस्त सम्भावना रहेको छ…