काठमाण्डु – काठमाण्डुमा आजदेखि यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउन थालिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना जारी गर्दै गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूलाई आजदेखि बिहीबारसम्म दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको हो । काठमाण्डु महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका,…