काठमाण्डु – आधुनिक टेक्नोलोजीको प्रयोगमा अग्रपङ्गतीमा रहेको टिसियल ब्राण्डले हालसालै नयाँ मोडलका वासिङ्ग मेशिनहरु बजारमा ल्याएको छ । फ्रन्ट लोडिङ्ग मोडलमा उपलब्ध टिसियलका वासिङ्ग मेशिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु रहेका छन् । फ्रन्ट लोडिङ्ग वासिङ्ग मेशिनमा अधिक–हाई तापक्रममा स्टेरलाईज गर्ने र कमपानीमै धेरै लुगाधुनमिल्ने क्षमता रहेको छ । न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको…