बझाङ - लगातार परेको अविरल वर्षाका कारण कालंगा नदिमा आएको बाढीले बुङगल नगरपालिका ५ सट्टाय स्थित झोलुङ्गे पुल बगाएको छ । तीन दिन देखि परेको भारी वर्षाका कारण विजगडा बजार समेत उच्च जोखिममा रहेको छ । सोमबार बाढीले विराबगर स्थित सम्पूर्ण सामान सहित एउटा घर बगाएको सुरेश कुँवरले जानकारी दिए । यस्तै, विजगडाको मोडरे पुलमा गाडी…