मनसुनजन्य विपदबाट क्षति भएका आवास सरकारले बनाईदिने

काठमाण्डु – गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य विपदबाट क्षति भएका घरको सरकारले पुनर्निर्माण गरिदिने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री पौडेलले विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम यो वर्ष मनसुनजन्य घटनाबाट क्षति भएका घरको पुननिर्माण सरकारले गरिदने बताएका हुन् । उनले मनसुन सुरु भएयता ५ सय ५ निजी घर…