काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोरोना भाइरसविरुद्धको खोप अभाव नहुने दाबी गरेका छन् । काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहि समय खोप अभावमा समस्या देखिएपनि अब छिमेकी मित्रराष्ट्रहरुसँगको सम्वादका कारण खोपमा देखिएको समस्या समाधान हुने बताएका हुन् । उनले भने, ‘केहि समय खोप नभएर समस्या आएको थियो । तर, हामीले…