काठमाण्डु – शुक्रबारदेखि सबै यातायातका सवारी साधन चलाउने निर्णयबाट यातायात व्यवसायी पछि हटेका छन् । असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डुले २५ सिटभन्दा बढी सिट क्षमताका गाडी मात्रै चलाउन दिने निर्णय गेपछि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीन वटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी सवारी साधनसम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फूर्त रूपमा…