काठमाण्डु – नेकपा एमालेका दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णयपछि बिहीबार बिहानबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । ललितपुरको एक होटलमा संस्थापन पक्षबाठ उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल…