संवैधानिक निकायमा पदाधिकारी नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाण्डु – संवैधानिक निकायमा भएको नियुक्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । असार १० गते २० जना संवैधानिक पदाधिकारी नियुक्तीको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सरकारले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विभिन्न निकायमा २० जना संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले विभिन्न…