काठमाण्डु – नेपाल खुला विशवविद्यालयमा अब किरात सम्बन्धी छुट्टै विषयमा पढाई हुने भएको छ । एनओयुले हाल औपचारिक रुपमा समाजशास्त्र संकाय अन्तर्गत स्नातक तहमा किरातसम्बन्धी कोर्स समावेश गरेको हो । भाषाविद तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारामणि राईले समाजिक सञ्जालमार्फत खुला विश्वविद्यालयमा ‘किरात स्टडिज’ कोर्स समावेश गरेसंगै स्नातक तहमा किरातसम्बन्धी छुट्टै विषयमा पढाई हुने जानकारी…