उपत्यकाका सीडीओको बैठक : सार्वजनिक सवारी सञ्चालनबारे के भयो निर्णय ?

काठमाण्डु – निषेधाज्ञा थप गर्ने सम्बन्धी छलफल गर्न बसेको उपत्यकाका तीनै जिल्ला अधिकारीहरूको बैठक सकिएको छ ।केहि बेरअघि सकिएको बैठकमा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भएको छ । भिडभाडलाई कम गर्न ५० प्रतिशत क्षमतामा मात्र सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले काठमाण्डुपाटीलाई बताए । उनले तिनै जिल्लामा…