काठमाण्डु उपत्यकामा मंगलबारबाट के–के सञ्चालन गर्न पाइन्छ ? (सूचीसहित)

काठमाण्डु – काठमाण्डु उपत्यकाको निषेधाज्ञा खुकुलो बनाइएको छ । सोमबार काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबारबाट लागू हुनेगरी सार्वजनिक यातायातसहित पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो । सार्वजनिक यातायातको हकमा २५ सिटभन्दा बढी क्षमताका सावजनिक सवारी जोरविजोरका आधारमा सञ्चालन हुनेछन् । तर, चालक र यात्रुले स्वास्थ्य सापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।…