कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका दुईजना र बर्दियाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको हो । उनी यही पुस ५ गते…