काठमाण्डु - चाडपर्व मनाउनका लागि काठमाण्डु उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा ७ जना पक्राउ परेका छन् । उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका…