पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले बुबालाई दिइन् शुभकामना 

काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा विरोध खतिवडा पनि मन्त्रीमा नियुक्त भएका छन् । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा आफ्नो बुबा स्वास्थ्यमन्त्री बनेपछि निकै खुसी भएकी छन् । हाल अमेरिकामा रहेकी श्रृङ्खलाले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई एवम् सफताको शुभकामना दिएकी हुन् । उनले समाजिक सञ्जालमा लेखेकी छिन्, “तपाईंको छोरी हुन पाउँदा म गर्व महसुस…