काठमाण्डु - सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेका थिए । उनि राणाको नाताले जेठान समेत हुन । उनले आफुले स्वविवेक प्रयोग गरेर राजीनामा दिएको दावी समेत गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका अरु नेताहरुले भने…