८५ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाण्डु - सरकारले मंगलबार ८५ जना सहसचिवको सरुवा गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन् । सरुवा गरिएका सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको जिम्मेवारी पनि तोकीएको छ ।