फिरौती माग्न आँखा अस्पतालमा नक्कली बम राख्ने पक्राउ 

काठमाण्डु - पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा फिरौती माग्न नक्कली  बम राख्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका रहेका छन् । उनीहरूले फिरौती माग्ने उद्देश्यले उक्त अस्पतालमा नक्कली बम राखेका थिए ।  प्रहरीका अनुसार…