क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिने सरकारकाे घाेषणा

काठमाण्डु - सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै २०७४ मा यस्ता विरामीका लागि मासिक पाँच…