एक्जिट भिसा नपाएर साउदीमै अलपत्र  नेपाली

काठमाण्डु - वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका ४० नेपाली युवा एक्जिट भिसा नपाएर समस्यामा परेका छान् । भिसाको म्याद सकिएर कम्पनीले एक्जिट भिसा नलगाई दिएपछि उनीहरू समस्यामा परेका हुन् । साउदीको जेद्धामा रहेको सेद इन्टरनेसनलले कम्पनीले समयमा एक्जिट भिसा नलगाई दिँदा स्वदेश फर्किन समस्या भएको पीडित नेपालीहरूले जनाएका छन् । कम्पनीले एक्जिट भिसाको प्रोसेस…