मंगलबार १६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर र ३ हजार ९२३ एन्टिजेन परीक्षणमा १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार ७२ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यसैगरी…