काठमाण्डु- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले आफ्ना माग पुरा गर्न सरकारलाई ७ दिनको अल्टिमेटम दिएका छन् । प्रतिष्ठान सुधारका विभिन्न ६ बुँदे मागहरू राख्दै आइरहेका संयुक्त संघर्ष समितिले माग पुरा नभए फेरी आन्दोलन चर्काउने चेतावनी दिएको छ । ७ दिनभित्र ती मागहरू पुरा नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थी लगायत सबैले आफ्नो नियमित…