नेपालमा २५० जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा २५० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम ८६१ जना संक्रमित डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् । सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण…