काठमाडौं - डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत यही २३ देखि २९ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर ‘लक्की ड्र’ सम्पन्न गरेको छ। योजनाअनुसार शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नं ११० बाट ‘लाइभ लक्की ड्र’ प्रसारण गरिएको थियो। लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको केसआईडी नं ७१९१२२५३७०६…