लुम्बिनी - रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा लकडाउनका बीचमा पनि चालू आर्थिक वर्ष २०७६/०७७ का ६० प्रतिशत निर्माणका योजना पूरा भएका छन् । नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले भने, ‘हालसम्म सञ्चालित योजना ६० प्रतिशत निर्माणकार्य सम्पन्न भएका र बाँकी योजना सञ्चालनमा रहेका छन् ।’ नगरपालिकाले चालू वर्षका लागि निर्माण योजनामा पाँच किलोमिटर पक्की…