असार २१ गतेसम्म राष्ट्रिय र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय

काठमाडौं – सरकारले असार २१ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि बन्द रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय हवार्य उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय यसअघि भएको थियो । मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सबै उडान बन्द गर्दै आइरहेको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई चार्टर उडानबाट…