बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा १० करोड घाटा

काठमाडौँ - बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा १० करोड रुपैयाँ घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट एक करोड ५७ लाख आठ हजार ७३० रुपैयाँ, विशेष पूजाबाट दुई करोड २५ लाख ७९ हजार ५०० रुपैयाँ बन्दाबन्दीकै कारण दाखिल हुन…