कडा लकडाउन गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाण्डु – पछिल्लो समय काठमाण्डु उपत्यकामा अस्वभाविक भीडभाड बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्ने चेतावनी दिएको छ । मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै केही दिन यता उपत्यकामा बढिरहेको अस्वभाविक भीडभाडले संक्रमणदर उच्च बिन्दुमा पुग्ने भन्दै कडा लकडाउन गर्ने चेतावनी दिएको हो । मन्त्रालयले सोमबार मनाइएको गाईजात्रातर्फ संकेत गर्दै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने…