देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मगंलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले माैसम सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही दक्षिणतिर रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली…