लमजुङ - स्थानीय तह निर्वाचनमा लमजुङको बेँसीसहर नगरपालिकामा उम्मेदवार बनेका ४४ जनाको धरौटी जफत हुने भएको छ । कूल खसेको मतको १० प्रतिशत मत नल्याएका विभिन्न राजनितिक दल एवं स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो । निर्वाचन आयोगका अनुसार कानुनी व्यवस्था बमोजिम बेँसीसहर नगरपालिकामा नगरप्रमुखका तीनजना र उपप्रमुख पदका दुईजना, वडा अध्यक्ष र अन्य…