बर्दिबासमा प्रहरीको गोली लागेका युवकको मृत्यु

महोत्तरी - महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका युवककाे मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाण्डु ल्याइएका बर्दिबास–१ का बुद्धिराज न्यौपाने सञ्जयको  मंगलबार राति पचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने,उपचार…