भारतीय विदेश सचिव काठमाडौं आउंदै, सीमा विवादबारे छलफल गर्ने नेपालको तयारी

काठमाण्डु– भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला आज नेपाल आउंदैछन् । दुई दिने भ्रमणका क्रममा उनि आज १० बजे काठमाण्डु अवतरण गर्नेछन् । श्रृंगला भारतीय विदेश सचिवमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल भ्रमणसंगै दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । नेपालले उनको भ्रमणको बेला मुख्यगरी…