मूल गेट बन्द भएपनि रोकिएन पशुपतिमा भक्तजनको घुइँचो (फोटोफिर)

काठमाण्डु - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।   तिजको अवसरमा पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरूमा रातो साडीमा सजिएका महिलाहरूको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा पूजा एवं…