शनिबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल भदौ ०५ गते । शनिबार । ईश्वी सन् २०२१ अगष्ट २१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेटमा । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  आफन्तहरुको…