आदिवासी समुदायको पर्वहरुमा सार्वजनिक विदा दिन माग गर्दै जनजाति महासंघले बुझायो गृहमन्त्री खाँणलाई ज्ञापनपत्र

काठमाण्डु – नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति समुदायको पर्वहरुमा सार्वजनिक विदा दिन माग गरेको छ । नेपालका बहुसंख्यक आदिवासी जनजातिको जीवनशैली र परम्परासँग जोडिएको सांस्कृतिक पर्वमा दिईंदै आएको एक दिनको सार्वजनिक विदा पनि तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कटौती गरेपछि सार्वजानिक विदा पुनर्स्थापना गर्न माग गर्दै जनजाति महासंघका अध्यक्ष जगत बरामको नेतृत्वमा सम्पूर्ण…