शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलनको घोषणा

काठमाण्डु - विद्यालय शिक्षा विधेयक विरुद्धमा नेपाल शिक्षक महासंघले दोस्रो चरणको सडक आन्दोलनको घोषणा गरेको छ । विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न दबाब दिने उद्देश्यले महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले भदौ ९ गतेदेखि देशभर सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। पत्रकार सम्मेलनमार्फत महासङ्घले प्रस्तावित शिक्षा विधेयक…