जनकपुरधाम – मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गरेको हो । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को २०८२ भदौ ४ गतेको बैठकबाट प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएको अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१)…