मन्त्री पाललाई बदनाम गर्ने भ्रम फेसबूकमा भाइरल ! के हो तथ्य ? प्रहरी भन्छ– फेक न्युज हो

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको गाडीले ठक्कर दिएर बैतडीमा १ जना दलित बालकको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको सूचना गलत भएको प्रहरीले जनाएको छ । दलितका लागि दलित अभियान नेपालको संयोजक बताउने खगेन्द्र सुनारको फेसबूक आईडीबाट मन्त्री पाललाई जोडेर दलित बालक किरण कोलीको हत्या गरेको सूचना प्रवाह…