काठमाण्डु - इजरायली सेनाले गाजा शहरलाई पूर्णरूपमा नियन्त्रण गर्ने योजना अनुसारको स्थल आक्रमणको प्रारम्भिक चरण सुरु गरेको छ । योजनाअनुसार इजरायली सेनाले गाजा शहरको छेउका इलाकामा आफ्नो नियन्त्रण कायम गरिसकेको छ । प्यालेस्टिनी नागरिकमा हुने असरलाई लिएर इजरायलको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरबाट कडा विरोध भइरहेको छ । तर इजरायलले हमास लडाकुहरुलाई निमिट्यान्न नपारेसम्म आफ्नो अभियान…