घिसिङलाई प्राधिकरणमा नियुक्त गर्न ठाडो प्रस्ताव पेश गर्ने उर्जामन्त्रीको तयारी

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले प्राधिकरणमा घिसिङ नियुक्तिको प्रस्ताव पेश गर्न लागेको स्रोतको दावी छ । मन्त्री भुसालले घिसिङलाई ३ बजे बस्ने मन्त्रिपरिषदको बैठकमा नियुक्तीका लागी ठाडो प्रस्ताव लैजाने तयारी गरेकी हुन । प्रधानमन्त्री शेरबहादुर…