६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म देशभर नै ढुवानी सकिने

काठमाण्डु – स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएको छ । लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ । लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्‍न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको आयोगका उपसचिव ऋषिराम भुषालले जानकारी दिए । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने…