जाँदाजाँदै ओली सरकारले सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढायो

काठमाण्डु – सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढाएको हो । यातायात व्यवस्था विभागले बुधबार सार्वजनिक गरेको सूचीअनुसार यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि भएको हो । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत भाडा वृद्धि गरिएको छ । तराईको बाटोमा सञ्चालन…