बुधबार तपाईँको दिन कस्तो रहला ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल असार ३० गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई १४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेटमा । दिनमान ३४ घडी १४ पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक…