एक प्रमुख र दुई उपप्रमुखसहित चन्द्रागिरिमा ३३ उम्मेदवारको मनोनयन फिर्ता

काठमाण्डु - काठमाण्डुको चन्द्रागिरि नगरपालिकामा ३३ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाण्डु प्रवेशद्धारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ जनाले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् । चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र…