काठमाण्डु – मुलुकमा यसपाली मनसुन शुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म विपदबाट मुलुकभर २७ जनाको मृत्यु भएको छ भने २६ जना वेपत्ता छन् । अन्य १९ जना घाइते भएका…