काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४ हजार ४८९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय…