१८ गतेबाट देशभर सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात व्यवसायी र मजदूर संगठनको चेतावनी

काठमाण्डु – यातायात व्यवसायी र मजदूर संगठनले असार १८ गतेबाट सबै सार्वजनिक सवारी सञ्चालन गर्ने चेतावनी दिएका छन् । सरकारले जोर बिजोर प्रणाली मार्फत मंगलबारबाट २५ सिटबढीका सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले जोरबिजोर प्रणालीमा सवारी चलाउने निर्णय गरेलगत्तै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ…